चक्रपथ विस्तार सुस्त भएको भन्दै गणेश पराजुलीले उठाए प्रश्न

२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तार सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१८ मा हस्ताक्षर भएर सुरु भएको परियोजना २०२४ सम्मपनि नसकिँदा राजधानीवासीले हिउँदमा धुलो र बर्षामा हिलोबाट आक्रान्त हुनुपरेको बताए । ‘चक्रपथ विस्तार परियोजनाले गति लिनु त कता […]