मुलुकभर कोरोनाको त्रास, बाजुराका सबै बिद्यालयमा निस्फिक्री पढाई

बाजुरा । बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमा रहेका बिद्यालयमा शिक्षक विद्यार्थीको भौतिक उपस्थितीमै पठन पाठन सञ्चालन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सबै बिद्यालयमा कोरोना संक्रमणबाट बच्न सुरक्षा समाग्रीको अनिवार्य प्रयोग गर्दै भौतिक उपस्थितीमै पठन–पाठन शुरु गरिएको हो । जिल्लामा रहेका ५८ माध्यामिक, एक सय ८६ आधारभुत र दुई सय २३ वटा बालबिकास […] The post मुलुकभर कोरोनाको त्रास, बाजुराका सबै बिद्यालयमा निस्फिक्री पढाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

फेरि असहज बन्यो सीमा नाका, भारतबाट फर्किएमा देखियो कोरोना

अघिल्लो वर्ष विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेको बेला सबैभन्दा पहिले कञ्चनपुरमा बन्दाबन्दी भएको थियो । भारतबाट कोरोना कहरको त्रासदीबीच नेपाल स्वदेश फर्किरहेको बेला पश्चिमी नाकाहरु व्यवस्थापनका लागि चैत १० मै स्थानीय प्रशासनले लकडाउन गरेको थियो । विस्तारै अवस्था सहज हुन थालेपनि अहिले फेरि कोरोनाको त्रास बढ्न थालेको छ । गड्डाचौकी नाकामा आवागमन केही सहज भएपनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।  नाका हुँदै नेपाल प्रवेश गरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर राजधानी दैनिकले छा...