फेरि असहज बन्यो सीमा नाका, भारतबाट फर्किएमा देखियो कोरोना

अघिल्लो वर्ष विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेको बेला सबैभन्दा पहिले कञ्चनपुरमा बन्दाबन्दी भएको थियो । भारतबाट कोरोना कहरको त्रासदीबीच नेपाल स्वदेश फर्किरहेको बेला पश्चिमी नाकाहरु व्यवस्थापनका लागि चैत १० मै स्थानीय प्रशासनले लकडाउन गरेको थियो । विस्तारै अवस्था सहज हुन थालेपनि अहिले फेरि कोरोनाको त्रास बढ्न थालेको छ । गड्डाचौकी नाकामा आवागमन केही सहज भएपनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।  नाका हुँदै नेपाल प्रवेश गरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर राजधानी दैनिकले छा...

सम्बन्धित सामग्री

भारतसँग सीमा जोडिएका पाँच नाकामा कोरोना परीक्षण

यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।...

भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षणमा तीव्रता

सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

न्युजिल्यान्डद्वारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने तयारी

न्युजिल्यान्डले पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने भएको छ । न्युजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि नयाँ कदम चाल्नुपरेको र सीमा नाका खुल्ला गर्नुपरेको न्युजिल्यान्ड सरकारले जनाएको छ । बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकलाई प्रवेश खुल्ला गर्ने निर्णय भएको छ । आउँदो अप्रिल १३ देखि सीमा खुला गर्ने तयारी छ । न्युजिल्यान्डले सन् २०२० ...

अमेरिकाले सीमा नाका खोल्ने

काठमाडौँ- अमेरिकाले कोरोना महामारीका कारण बन्द गरिएको सीमा नाका खोल्ने तयारी गरेको छ । अमेरिकाले मेक्सिको र क्यानडासँगको आफ्नो सिमाना नोभेम्बरदेखि यात्रुहरुका लागी खुला गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकाले नोभेम्बरमा आवश्यक यात्राको लागि आफ्नो सीमा खोल्ने जनाइएको छ । यद्यपि अन्तर्राष्ट्रिय आगन्तुकको लागि पूर्ण रुपमा खोप लगाउनु अनिवार्य गरिएको छ । होम […]

श्रीलङ्काद्वारा भारतसँगको सीमा नाका खुल्ला

नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको […]

भारतसँग जोडिएको सर्लाहीका सबै सीमा नाका बन्द

सर्लाही : छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ।कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो। सरकारले सर्लाहीका सबै नाका बन्द गर्ने निर्णय गरेकाले सोही अनुसार नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।हिजोबाट भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। सरकारले प्रदेश २ को महोत्तरीक

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्

कोरोना फैलिएपछि सीमा नाका व्यवस्थित गर्न निर्देशन

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् । मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकी हुन् ।     भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिइन् । मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश ग...

‘सेना परिचालन गरेर तत्काल सीमा नाका बन्द गर्नुपर्छ’

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई ...