चर्चामा विष्णु माझीको ‘चरी जेलैमा’

गायिका विष्णु माझी गाउँने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको छ ।‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडिय

सम्बन्धित सामग्री

विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?

काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]

‘जोवन’देखि ‘ए जिन्दगी’सम्म, यस्ता छन् साताका १० गीत

१७ मंसिर, काठमाडौं । पछिल्लो साता चार दर्जन बढी गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएका छन् । प्रमोद खरेल, मेलिना राईदेखि विष्णु माझी, वसन्त थापा, शान्तिश्री परियारसम्मको स्वर रहेका गीत यस साता युट्युबमा आए । त्यस्तै, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’देखि पल शाह, समीक्षा अधिकारी, आकाश श्रेष्ठ, पूजा शर्मा, आर्यन सिग्देलसम्मको अभिनय रहेका गीतका […]

गायिका विष्णु माझी जनसेवाश्रीबाट विभूषित

काठमाडौं :  नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रवल जनसेवाश्रीबाट विभूषित गरेको छ। हालसालै बजारमा आएको तीजको गीत चरी जेलैमा सर्वाधिक चर्चामा आएपछि माझीलाई सार्वजनिक हुन जनस्तरबाट दबाव बढ्दै जाँदा उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो। निकै चर्चित गीत गाउँदै आएकी माझी भने कुनै कार्यक्रममा पनि सार्वजनिक भएकी छैनन्। माझीसँगै प्रवल जनसेवाश्री पाउने गायकमा देविका प्रधान, कुलेन्द्र विश्वकर्मा र चन्द्र प्र

विष्णु माझीलाई खोज्दै मानवअधिकार आयोग पुग्यो माइतीघरमा

काठमाडौं, २८ भदौ । यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ । माझी मिडियामा सायदै आउछिन् । उनी परिवारबाटै बन्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ । राष्ट्रिय मानवअधिकार आयोगले माझीको पछिल्लो […]

चर्चामा विष्णु माझी, एक हप्तामा ५० लाखले हेरे ‘चरी जेलैमा’ (भिडिओसहित)

काठमाडौं, १० भदौ । चर्चित लोक गायिका विष्णु माझी अहिले चर्चाको शिखरमा छिन् । एक हप्ता अघि सार्वजनिक भएको नयाँ तिज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएसँगै उनी चर्चामा आएकी हुन् । विष्णु माझीको स्वरमा सजिएको उक्त गीतलाई एक हप्तामा ५० लाखभन्दा बढिले हेरिसकेका छन् । अहिलेसम्म गीतको भिडियोमा ११ हजार बढीले प्रतिक्रिया दिएका छन् । […]

तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा छिन् । तीज नजिकिँदै गर्दा यो […]

कतार हिँडेको केटो काठमाडौंमा हिट गायक

‘भा’को एउटा जाली रुमाल फूल भरेको छैन के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना हे बरै….. सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको … ।’ ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मेलापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ । गीत […]

जनता डिजिटल्सले ल्यायो विष्णु माझीको 'बरबर आँशु'

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझी र गायक विरेन्द्र बुढाको 'बरबर आँशु' गीतको म्युजिक भिडियो सार्वजनिक

विष्णु माझीलाई दुई लाख रुपैयाँ किन तिर्छन् लगानीकर्ता ?

काठमाडौं । गायिका विष्णु माझी एउटा गीत गाएको दुई लाख रुपैयाँ लिन्छिन् । यो सामान्य अवस्थामा कलेक्सन एल्बमका

मिडियामा सार्वजनिक हुँदै विष्णु माझी !

नेपालकी सर्वाधिक लोकप्रिय तथा महंगी गायिका विष्णु माझी मिडियामा सार्वजनिक हुने भएकी छिन् । हालै उनिहरु निकटका केहि व्यक्तिहरुका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने भएका हुन् । उनिहरु कसरी मिडियामा आउने छन् त्यो भने जानकारीमा आएको छैन ।