काठमाडौं - राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ ।
काठमाडौंमा जारी बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने 'भ्रष्ट ...