लागुऔषध खैरो हिरोइनसहित पक्राउ

कञ्चनपुर।भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले २७ वर्षीय युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द छन्।चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरिएको बताइएको छ ।

सम्बन्धित सामग्री

खैरो हिरोइन र नगदसहित युवक पक्राउ

सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका २ मल्हनियाका करिब १९ वर्षीय विष्णु कुमार साहलाई सोमबार दिउँसो खैरो...

खैरो हिरोइन सहित दुईजना भारतिय पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट बाट प्रहरीले लागुऔषध ( खैरो हेरोइन ) सहित दुई जना भारतीय युवक पक्राउ परेका छ्न । मंगलबार दिउँसो छिमेकी भारतको पिलिभित जिल्ला तहसिल पुरनपुर टिल्ला नम्बर ४ बस्ने अन्दाजी २२ वर्षका सोनु सिह र अन्दाजी वर्ष २५ का सुकदेव सिह लाई १० दसमलब ३६ ग्राम ब्राउन सुगर ( […] The post खैरो हिरोइन सहित दुईजना भारतिय पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लागुऔषध खैरो हेरोइन सहित पक्राउ

कञ्चनपुर : बेलौरी नगरपालिका १० शिवनगरबाट प्रहरीले लागुऔषध खैरो हिरोइन सहित अन्दाजी वर्ष ३८ का बलराम चौधरीलाई आज पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार नेपाल भारत सीमा नजिकै भएर पैदल हिडेर आउँदै गरेका चौधरीलाई शंका लागी चेकजाँच गर्दा १२ दशमलव ११ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ।पाईन्टको पकेट भित्र कालो प्लाष्टिकको थैलीमा लुकाई राखेको अवस्थामा दुई पोका लागुऔषध खैरो हिरोइनका बरामद भएको उनले बताए।लागुऔषध सहित पक्राउ परेका च

खैरो हिरोइनसहित तीन जना पक्राउ

धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको बताइए

खैरो हिरोइन बिक्रि गर्ने दम्पति पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ओसारपसार तथा बिक्रि वितरण  गरेको आरोपमा  सुनसरी प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ लवीपुर–तरहरा भित्री सडकखण्डमा खैरो हिरोइन बिक्रि गर्दै गर्दा  इटहरी–१४...

टोखाबाट लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

काठमाडौंको टोखाबाट लागु औषध खैरो हिरोइन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

कञ्चनपुर।प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का अशोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन्।पक्राउ परेका दुवै जनाको साथबाट ८.६९० ग्राम खैरो हिरोइन बरामद भएको छ।भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन्।

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ८ जना पक्राउ

झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्।

लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।