युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। यसैबिच युक्रेन र रसियाका वार्ता टोलीले वार्ता पुनः सुरु गर्ने तयारी गरेका हुन्।
रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल…