ट्राफिक नियम मिच्नेमा मोटरसाइकल चालक सबैभन्दा बढी

जिल्लामा मोटरसाइकल चालकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेगरेको पाइएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ट्राफिक नियमविपरीत कुदाइएका मोटरसाइकलबाट नै सबैभन्दा बढी राजस्व संकलन गरेको पनि देखिएको छ।...

सम्बन्धित सामग्री

राजमार्गमा सवारी जाँच कडाइ

ट्राफिक नियम उल्लंघन बढेपछि राजमार्गमा सवारी जाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार नियम अटेरी गर्नेमा मोटरसाइकल चालक बढी छन् ।

चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

तनहुँ । जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झन्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियम विपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् […]