मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, सरकारमा सहभागी नहुने

मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।  माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए । उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात

सम्बन्धित सामग्री

माओवादीले मुख्यमन्त्री नपाएपछि गण्डकीमा दल नेता हरिबहादुर चुमान मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रले गण्डकीमा मुख्यमन्त्री नपाएपछि दल नेता हरिबहादुर चुमान आफैँ सरकारमा जाने भएका छन् ।

जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत

काठमाडौँ : डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले जनताका काम गर्न नपाएपछि सरकारबाट बाहिरिएको बताएको छ।मंगलवार पार्टीको मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।मंगलवार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका थिए।सरकारले जनमुखी काम नगरेको र बिनाविभागीय मन्त्री बनाउने, जनमुखी काम

कोशीमा विषम परिस्थिति हो, अन्यत्र केही परिवर्तन हुन्न : डा. शेखर

३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र संघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको बताए । एमालेसँग मिलेर आफ्नो […]

सुदूरपश्चिमबाट माधव नेपालको पार्टीको सत्तारोहण सुरु

काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेश सरकारमा माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) सहभागी भएको छ । हिजोको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको छ । सबै भन्दा […]

रास्वपालाई पुनः सरकारमा ल्याउने प्रयास

गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको छ ।

बागमती प्रदेश : मन्त्री नपाएपछि सभामुखको निर्वाचनमा एकीकृत समाजवादी तटस्थ

मकवानपुर । नेकपा एकीकृत समाजवादीको गत पुस २४ गते बागमती प्रदेश सरकारमा एकाएक ‘इन्ट्री’ भयो । केन्द्रीय तहमा सरकारमा सहभागी हुने वा नहुने द्विविधासहित बहसमा रहेको एकीकृत समाजवादीले बागमती प्रदेशमा भने सत्ता साझेदार दलको रूपमा

गृह नपाएपछि रिसाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएनन्

काठमाडौं, १३ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन् । उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए । प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए । तर, संसद्को चौथो ठूलो दल […]

जसपाका नेता प्रदीप यादवको केन्द्रीय सदस्य पद खोसियो

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो । नेता यादवमाथि गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको आरोप लागेको छ । तर उनको पार्टीको साधारण सदस्यता र सांसद […]

नैतिकताको कारण देखाउँदै गण्डकीका खेलकुदमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका छन्। त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, “प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।”

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज