पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा पक्राउ परिन् मोडल

पोर्न भिडियो शूट गरी इन्टरनेटमा राखेको आरोपमा इण्डियन टिभी एक्ट्रेस तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छिन् । उनलाई मुम्बई प्रहरीले आज मुम्बई अदालतमा आइतवार पेश गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । अहिले मुम्बई प्रहरीले भिडियो बनाउन सहभागी भएकाहरूलाई पनि निगरानीमा राखेको बताइएको छ । एक वरिष्ठ प्रह...

सम्बन्धित सामग्री

सांसदले पोर्न हेरेको विषयलाई लिएर भारतको त्रिपुरा विधानसभामा हंगामा

२२ असार, काठमाडौं । भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा  पोर्न भिडियो हेरेको विषयलाई उठाए । विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे । उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका […]

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

ब्राउनवेन रीड ब्रिटेनको कुनै एक पुस्तकालयमा बसिरहेका थिए । उनी त्यहाँ केही पढ्न चाहन्थे । तर, उनले असहज बनाउने दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति पुस्तकालयको कम्प्युटरमा पोर्न भिडियो हेरिरहेका थिए । रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई त एकदमै अचम्म लाग्यो । अब के गर्ने होला ? म कुनै उपाय सोच्न […]

जब इन्डियन ओयलको एउटा कार्यक्रममा अचानक चल्यो पोर्न भिडियो

असम प्रहरीको क्राइम ब्रान्चले इन्डियन ओइलको एउटा कार्यक्रममा स्क्रिनमा ‘पोर्न भिडियो क्लिप’ देखिएको घटनाबारे अनुसन्धान गरिरहेको छ ।तिनसुकिया शहरको एउटा होटलमा शनिबार इन्डिन ओइल कम्पनीको तर्फबाट आयोजित यो कार्यक्रममा पेट्रोलियम र प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेली पनि उपस्थिति थिए ।यस गल्तीका लागि तिनसुकिया प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । घटनाको सिलसिलामा क्राइम ब्रान्चले प्रोजेक्ट अपरेटरलाई हिरासतमा लिएको छ र थप कारवाही गरिरहेको छ ।घटनासँग जानकारी भएकाहरुलाई जिल

पोर्न भिडियो हेर्ने जागिरको लागि २ दिनमा ३१ हजारले दिए आवेदन

एजेन्सी । अमेरिकाको एक कम्पनीले अनौठो प्रकारको जागिर खुलाएको छ । बेडबिबल नामको सो कम्पनीले कर्मचारीको आवश्यकताका बारे विज्ञापन खुलाएर मानिसहरूलाई पोर्न भिडियो हेरेर त्यसको समीक्षा गर्नेगरी आवेदन मागेको छ । यो जागिरमा एक व्यक्तिले प्रति घण्टा २० डलर पाउनेछन् । यसमा विश्वका जुनसुकै व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । तर आवेदन दिनेको उमेर भने […]

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका लागि पैसा तिर्नुपर्छ । जसको मूल्य २

पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे राज कुन्द्रा

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ । राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको […]

पोर्न भिडियो निर्माणको आरोपमा अभिनेत्री गहना वशिष्ठ पक्राउ

मुम्बई । पोर्न भिडियो निर्माणको आरोपमा अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् ।  उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् । समाचारका अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री...