कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

ब्राउनवेन रीड ब्रिटेनको कुनै एक पुस्तकालयमा बसिरहेका थिए । उनी त्यहाँ केही पढ्न चाहन्थे । तर, उनले असहज बनाउने दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति पुस्तकालयको कम्प्युटरमा पोर्न भिडियो हेरिरहेका थिए । रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनले भनेका छन्, ‘मलाई त एकदमै अचम्म लाग्यो । अब के गर्ने होला ? म कुनै उपाय सोच्न […]