माधव नेपालले गरे पुष्पलालसँग आफनै तुलना

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफुलाई पुस्पलाल श्रेष्ठसँग तुलना गर्दै एमालेमा विद्रोह गरेर नयाँ पार्टी वनाएको दावी गरेका छन् । नयाँ पार्टी खोलेपछि पहिलो पटक पत्रकार सम्मेलनका क्रममा बिहीबार काठमाडौंमा ...

सम्बन्धित सामग्री

माधव नेपालले गरे हिटलरसँग ओलीको तुलना

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन् । हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने उनले बताए । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए । हिटलरलाई श्रीमतीले समेत सुधार्न नसकेको भन्दै उनले ओलीलाई पनि कसैले सुधार्न नसक्ने बताए । उनले कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ

ओलीले माधव नेपाललाई गरे मच्छडसँग तुलना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर माधव नेपालले दिएको अभिव्यक्तिलाई मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् ।आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपाललाई मच्छडसँग तुलना गरेका हुन् । ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव  नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’, अध्यक्ष ओलीको भनाइ छ ।नेकपा एकीकृत समाजवादी

माधव नेपालले सुनाए नाङ्गो राजाको कथा, तुलना गरे केपी ओलीसँग (भिडिओ)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले बुधबार राजधानीको कार्यकर्ता भेलामा नाङ्गो राजाको कथा सुनाए।

माधव नेपालले गरे केपी ओलीको ज्ञानेन्द्रसँग तुलना

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले पूर्वअध्यक्ष एवं …