ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् । सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए […]

सम्बन्धित सामग्री

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः आफैँले जन्माएको सन्तान रावण भईदियो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन्। नेकपा एस गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले भने, ‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो।’

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः आफैंले जन्माएको सन्तान रावण भइदियो