हुण्डाईको अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ अफरका बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा

सम्बन्धित सामग्री

साउदीमा कार्यरत नेपालीले जिते बम्परमा कार

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।  भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार  विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो । महोत्तरीको राम गोपालपुर घर भइ हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई बम्पर पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत ६ बर्षदेखि साउदीमा का

एनसेल रिचार्ज एण्ड विन‍ अफरका चौथो हप्ताका विजेतालार्इ पुरस्कार वितरण

काठमाडाैं - एनसेल प्रालिले ‘रिचार्ज एण्ड विन’ अफर अन्तरगत चौथो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । गएकाे भदाै १७ गतेबाट शुरु भएको यो अफर अन्तर्गत चौथो हप्ताका विजेताहरु मंगलबार एपी वान टेलिभिजनमा गरिएको लाइभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।   चौथो हप्ताका भाग्यशाली पाँच ...

ओप्पोद्वारा दसैं अफरका विजेता पुरस्कृत - Karobar National Economic Daily

काठमाडौं: ओप्पोले ‘दसैं स्क्र््याच एण्ड विन अफर’का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौंको कमलपोखरीस्थित आफ्नो ग्राहक सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो ।…