अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने मनस्थितिमा

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने मनस्थिति बनाएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बिहीबार दिउँसो बालकोट पुगेकी करिश्माले एमाले प्रवेश गर्ने मनस्थिति बनाएकी हुन्। उनले अध्यक्ष ओलीसँग सहका्र्य गरेर अघि बढ्ने छलफल भएको आफू निकटहरुलाई बताएकी छन्। उनी बिहीबार दिउँसो एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग ओली निवास पुगेको करिश्मा निकटहरुले […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् करिश्माको एमाले प्रवेश कार्यक्रम (फोटोफिचर)

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमका अवसरमा करिश्मा, पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय समिति लगायत अन्य करिब दुई दर्जन व्यक्ति एमाले...

पूर्वमन्त्री सिंह र करिष्मा मानन्धर एमाले प्रवेश

अभिनेत्री करिष्मा मानन्धर नेकपा एमाले पार्टी प्रवेश गरेकी छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमका अवसरमा उनी एमाले प्रवेश गरेकी हुन्। सो अवसरमा पूर्वमन्त्री  प्रेमबहादुर सिंहसहित उनको समाजवादी जनता पार्टीको केन्द्रीय...

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरिन्

अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गरेकी छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धरलाई पार्टी प्रवेश गराएका हुन्। एमालेले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रवेशको अभियान चलाइरहेको छ। पार्टी प्रवेश पश्चात बोल्दै मानन्धरले यो पार्टीको जनताले रुचाएको पार्टी रहेको बताएकी छन्। आम जनताले रुचाएको र […]

करिश्मा मानन्धर एमाले प्रवेश

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गरेकी छन् । केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर अध्यक्ष केपी शर्मा ओलीले करिश्मा लगायत विभिन्न पार्टी परित्याग गरेर आएकाहरुलाई पार्टी प्रवेश गराएका हुन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश […]

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले) प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्। दिउँसो १ बजे राखिएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।

अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्दै

काठमाडौँः अभिनेत्री करिश्मा मानन्धर मंगलबार एमाले प्रवेश गर्ने भएकी छिन्। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा मानन्धर प्रवेश गर्ने बताए।  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय छिन्।  मंगलबारको कार्यक्रममा समाजवादी जनता पार्टी पनि एमालेमा…

करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्ने

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन्। स्रोतका अनुसार उनी मंगलबार एमाले प्रवेश गर्नेछिन्। अभिनेत्री मानन्धरका साथै पूर्वमन्त्री प्रेम बहादुर सिंह पनि एमाले प्रवेश गर्दैछन्। सिंह अध्यक्ष रहेको समाजवादी जनता पार्टी एमालेमा विलय हुन लागेको स्रोतको दाबी छ।

अभिनेत्री मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्ने

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर वैशाख ९मा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार वैशाख ९ मा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी […]

करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रवेशबारे कुरा गरेको बुझिएको छ । यसअघि ओलीलाई बालकोट पुगेर मानन्धरले भेटेकी थिइन् । भेटका क्रममा ओलीले एमालेमा आउन आग्रह गरेका थिए । ओलीले करिश्मालाई दश जोड २ उत्तीर्ण गर्दा फोन गरेर बधाई दिएका […]

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । उनले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ । छलफल अगाडि बढेको र चाँडै उनले एमाले प्रवेश गर्ने पनि बताइएको छ ।