काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १९ का स्थायी बासिन्दाले छत्रपाटी निःशुल्क चिकित्सालयबाट प्रतिव्यक्ति ११ हजार १७० रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने भएका छन्। निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय र चिकित्सालयबीच सम्झौता भएको हो। सम्झौतापत्रमा वडा अध्यक्ष राजेशकुमार श्रेष्ठ र चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बिरामीले पाँच दिनसम्मको […]
उदयपर । जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८३ कार्तिक महिना भरीमा ४८ थान विभिन्न प्रकृतिका मुद्दा दर्ता गरी ३९ जना फरार प्रतिवादी पक्राउ गरी कार्वाही गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको प्रेस विज्ञप्तीमा कार्तिक महिनामा जम्मा ४८ थान मुद्दा दर्ता गरेकोमा सामान्य प्रकृतिको मुद्दा २४ थान, गम्भिर प्रकृतिको २३ र जघन्य प्रकृतिको १ […]