काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका छन्। उनले ट्विटरमार्फट प्रधानमन्त्री केपी शर्माले शुक्रवार गरेको मन्त्रिपरिषद् पुनर्गठनप्रति टिप्पणी गरेका हुन्।
प्रवक्ता शर्माले मन्त्रिपरिषद् पुनर्गठन ‘फैसला’सम्मलाई दुइ/चार दिनको घामछाँया भएको बताएका छन्। उनले समस्या प्रधानमन्त्रीमा भएको भन्दै मन्त्री फाल्नु र पाल्नु समाधान नभएको टिप्पणी गरेका छन्।…