मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । मछिन्द्रले […]