पश्चिम नवलपरासीमा भूमिहीन दलितलाई लालपुर्जा वितरण सुरु

पश्चिम नवलपरासीमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु भएको छ । बर्दघाट नगरपालिकाबाट पुर्जा वितरण सुरु भएको हो ।