सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव, विविध कार्यक्रमहरू आयोजना

सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ ।  बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा वार्षिकोत्सव मनाइएको हो ।  बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरूमा समेत बिभिन्न कार्यक्रमहरू आयोजना गरेको छ ।  बैंकको प्रधान कार्यालयमा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर स...

सम्बन्धित सामग्री

सौभाग्य पाल्कीले मनायो प्रथम वार्षिकोत्सव (फोटोफिचर)

काठमाडौं, २१ माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य बाई पाल्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले वार्षिकोत्सव मनाएको हो । आजदेखि सुरु भएको वार्षिकोत्सव साताव्यापी रुपमा आगामी माघ २९ गतेसम्म मनाइने छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि रहेकी थिईन् । आगामी […]

इनर व्हिल क्लब अफ न्यूरोड सिटीले मनायो १६ औं स्थापना दिवस

काठमाडौं । रोटरी क्लबअन्तर्गत महिलाहरुको संस्था इनर व्हिल क्लब अफ न्यूरोड सिटीले गत अगस्ट ५ मा १६ औं स्थापना दिवस मनायो । यो संस्था इन्टरनेशनल इनर व्हिलसँग आबद्ध छ । प्रथम विश्वयुद्धमा घाइते भएकालाई सेवा गरेकी नर्स मार्गरेट ओलिभर गोल्डिनले यो इनर व्हिल सन् १९२३ मा विजारोपण गरेकी थिइन । यो संस्थामा १ लाख ९० […] The post इनर व्हिल क्लब अफ न्यूरोड सिटीले मनायो १६ औं स्थापना दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भरतपुरले मनायो धान दिवस

चितवन, १५ असार । भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोपेकी छन् । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत […]

१२औं वार्षिकोत्सव मनायो कोटेश्वरस्थित् भाटभटेनीले

काठमाडौं, ३० जेठ । काठमाडौंको कोटेश्वरस्थित् भाटभटेनी सुपर मार्केट तेर्ह्रौं वर्षमा प्रवेश गरेको छ। आज(मंगलबार) १२औं वार्षिकोत्सव मनाउँदै भाटभटेनीले केक काटेको छ। यस्तै, सुदूरपश्चिम कैलालीस्थित् धनगढी भाटभटेनी सुपर मार्केटलेपनि आज नै पहिलो वार्षिकोत्सव मनाएको छ।

थारू समूदायले काठमाडौंमा यसरी मनायो अस्टिम्की (फोटोफिचर)

काठमाडौं, ३ भदौ । काठमाडौंमा बस्ने थारू समूदायले आज अस्टिम्की पर्व मनाएको छ । काठमाडौंमा रहेका थारु संघ–संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रमको मूल आयोजक समिति भने थारु कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ । थारु कलाकारहरुले सो अवसरमा विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रमको आयोजना भने काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पर्यटन बोर्डमा गरिएको हो । तस्विर […]

भारतीय दूतावासले यसरी मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं, ३० साउन । भारतले आज ७६औं स्वतन्त्रता दिवस मनाएको छ । यस अवसरमा भारतीय राजदूतावास, काठमाडौंले विविध कार्यक्रम आयोजना गरेको छ । भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा कार्यक्रम रहेको जनाएको छ । भारतीय दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन […]

समृद्धिको यात्रामा गुठिचौर

जुम्लाको गुठिचौर गाउँपालिकाले पहिलो वर्ष सडक वर्षको रुपमा मनायो। प्रत्येक वस्तीमा सडक पुर्‍याउने तरिकाले योजना बनायो।...

यसरी मनायो सरकारले सहिद दिवस–फोटोफिचर

काठमाडौं, माघ १६ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास […]

एनसीसी बैंकले मनायो २५औं वार्षिकोत्सव

काठमाडौं, २९ मंसिर । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले स्थापनाको २५औं वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ । मिति २०७८ […]

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष

हिजो १ जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो जन्मशताब्दी भव्य समारोहबीच मनायो । केही महिनादेखि नै चिनियाँ सरकारी प्रचार संयन्त्र र कम्युनिस्ट पार्टीको सम्पूर्ण संयन्त्रले यस अवसरलाई चिनियाँ नयाँ पुस्तामा कम्युनिस्ट...