काठमाडौं, २१ माघ । काठमाडौंको नक्शालमा रहेको क्लोदिङ स्टोर सौभाग्य बाई पाल्कीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा सौभाग्यले वार्षिकोत्सव मनाएको हो । आजदेखि सुरु भएको वार्षिकोत्सव साताव्यापी रुपमा आगामी माघ २९ गतेसम्म मनाइने छ । वार्षिकोत्सव कार्यक्रममा चर्चित अभिनेत्री तथा निर्माता दीपाश्री निरौला प्रमुख अतिथि रहेकी थिईन् । आगामी […]