काठमाडौं, १६ साउन । जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले आफूहरुले कसैलाई फसाउने वा जोगाउने हिसाबले काम नगरेको स्पष्टीकरण दिएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कर्णले भने, “हामी सार्वजनिक व्यक्ति हौं । हामीले आफ्नो व्यक्तित्वको ख्याल गरेरै प्रतिवेदन दिएका […]