काशीनाथले आत्मआलोचना गर्न खोज्दा जब शंकरले रोके

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि अघि सारेको दस्तावेजविपरीत ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले तरंग फैलिएको छ । ‌ओलीले सातौँ महाधिवेशन अघिबाट ल्याएको पार्टीको लोकतान्त्रिकरणको प्रस्तावविपरीत एकै व्यक्ति आजीवन पदमा रहने गरी विधान संशोधन अघि बढाउँदा त्यसको विरोधका स्वरहरू बढ्न थालेका छन् । बिहीबारको सचिवालय बैठकमा […]