मान्छे खाने बाघ नियन्त्रणमा लिइयो

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित जंगलमा बुधबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो।...

सम्बन्धित सामग्री

नौजना मान्छे मारिसकेको भारतीय बाघ नेपाली प्राविधिक टोलीद्वारा नियन्त्रण

भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणमा लिन भारतीयहरुले नसकेपछि नेपाली प्राविधिक टोलीले कुशलतापूर्वक नियन्त्रणमा लिएको छ । भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो । बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ । चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने …

आनीबानी नसुध्रिएका नरभक्षी बाघ निकुञ्जको खोरमै

नवलपुर : मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ। निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनायो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि…

चितवनबाट मान्छे खाने चारवटा बाघ नियन्त्रणमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण गर्न थालेपछि […]

मान्छे खाने बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रणमा लिइएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो।...

मान्छे मार्ने बाघ नियन्त्रणमा

डिभिजन वन कार्यालयको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले खाता जैविक मार्गमा हिंस्रक बाघ नियन्त्रणमा लिएको छ ।

निकुञ्जले नियन्त्रणमा लियो मान्छे खाने बाघ

चितवन : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनबाट बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही बैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै…

मान्छे मार्ने बाघ नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एकजनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समयअघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको...

बाँके राष्ट्रिय निकुञ्ज : आएन बाघ नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत  राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएक

हिंस्रक बाघ नियन्त्रणमा आएन

बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिने अनेक प्रयास गरे पनि मान्छे खाने बाघलाई नियन्त्रण गर्न नसक्दा यहाँका बासिन्दाहरु त्रसित भएका हुन्।...