विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट […]

सम्बन्धित सामग्री

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।...

प्रभु स्टिलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त गर्न माग्यो आवेदन

२१ चैत, काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासनसँग सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको […]

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न

काठमाडौँ– हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ। सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी […]

बरुण हाइड्रोपावरद्वारा बिक्री प्रबन्धक नियुक्त

बरुण हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा आइतबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल […]

एभरेष्ट बैंकद्वारा बिक्री प्रबन्धक नियुक्र

एभरेष्ट बैंकले लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । उक्त सम्झौतामा एभरेस्ट बंैकको तर्फबाट कम्पनी सचिव […]

आइएमई जनरलको बिक्री प्रबन्धक नियुक्त

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।वैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६/०७७ अर्थात् २३ औ वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारित पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पुँजीको […]

किसान लघुवित्तद्वारा बिक्री प्रबन्धक नियुक्त

किसान लघुवित्तले कम्पनीको एफपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान लघुवित्त (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशनमार्फत १२ लाख ९८ हजार २ सय ५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ । उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता—पत्रमा किसान लघुवित्त वित्तीय […]

मोलुङको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल

सनराइज क्यापिटल मोलुङ हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । ओखलढुंगामा निर्माणाधीन मोलुङको सर्वसाधारणका लागि निष्कासन गरिने ३५ लाख ३१ हजार कित्ता सेयरको सनराइज क्यापिटलले गर्ने भएको हो ।साधारण सेयर निष्कासन कार्यका लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठल हस्ताक्षर गरे ।७ मेगावाटको मोलुङ […]

अप्पर स्याङ्गे हाइड्रोपावरद्वारा बिक्री प्रबन्धक नियुक्त

अप्पर स्याङ्गे हाइड्रोपावरले २.४ मेगावाट जलविद्युत् आयोजनाको सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले यो परियोजना कोविड–१९ को प्रभावको बाबजुद बजेट भित्रै रही समयमै निर्माण सम्पन्न हुने जानकारी दिए ।यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर फण्ड […]