पोखरामा ५ तारे होटल बनाईरहेको बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

काठमाडाैं- पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड ६० लाख […]