२५ करोडसम्मका कम्पनी ‘एसएमई’मा रहने, आईपीओमा न्यूनतम २५० कित्ता

८ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनी (एसएमई) का लागि आईपीओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । ४ जेठमा बसेको धितोपत्र बोर्ड सञ्चालक समितिले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८० मस्यौदालाई पारित गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने […]

सम्बन्धित सामग्री

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन २४ प्रतिशत आवेदन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २४.२२ प्रतिशत आवेदन परेको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा साँझ ५ बजेसम्म ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कुल ३ लाख ३७ हजार ९६४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् […]

सोनापुरको आईपीओमा सर्वसाधारणको अनिच्छा

काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न सुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ । सर्वसाधारणका लागि खुलेको ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता आईपीओमा आइतबारसम्म जम्मा २४ लाख २६ हजार ९० कित्ता आवेदन परेको छ । सामान्यतया आईपीओ खुलेको दुई दिनभित्रै […]

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १ साउन । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो […]

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो ।कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४०

इमर्जिङ्ग नेपालको आईपीओमा यति धेरैले दिए आवेदन

इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गते बुधबारदेखि निष्काशन गरेको आईपीओमा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०६ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ३१.१३ गुणा बढी हुन आउछ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो । त्यसम...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा यति धेरै आवेदन, कति पर्‍यो अहिलेसम्म ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन गरेको छ । आइतवार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ४४.५७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गतेदेखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो। त्यसमध्ये ०.५...

मानुषी लघुवित्तको ३ लाख ९३ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३१ साउन । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गनेदेखि बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ आजदेखि निष्कासन गर्ने गरेको हो । शुक्रबारसम्ममा संस्थाको […]

युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

२९ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ । कम्पनीको प्रणालीमा आएको उक्त आवेदन हालसम्मकै सबैभन्दा धेरै भएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । न्यौपानेका […]

युनियनको आईपीओमा १८ लाखको आवेदन

काठमाडौं। युनियन लाईफ इन्स्यारेन्सको साधारण सेयर (आईपीओ)मा १८ लाख १४ हजार जनाको आवेदन परेको छ। यही असार २४गतेदेखि सर्वसाधारणका लागि खुलेको कम्पनीको आईपीओमा आज२७ गतेसम्ममा उक्त आवेदन परेको हो। उनीहरुले अहिलेसम्म कुल२९ अर्ब१५ करोड तीन लाख ६५ हजार रुपैयाँ बराबरको दुईकरोड९१ लाख ५३ हजार ६५० कित्ता सेयरका लाग आवेदन भरेका हुन्। यसको आईपीओमा यही असार २८ गतेसम्ममा आवेदन दिन पाइन्छ।