इमर्जिङ्ग नेपालको आईपीओमा यति धेरैले दिए आवेदन

इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गते बुधबारदेखि निष्काशन गरेको आईपीओमा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०६ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ३१.१३ गुणा बढी हुन आउछ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो । त्यसम...

सम्बन्धित सामग्री

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन २४ प्रतिशत आवेदन

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २४.२२ प्रतिशत आवेदन परेको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा साँझ ५ बजेसम्म ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कुल ३ लाख ३७ हजार ९६४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् […]

आईएमई लाइफको आईपीओमा खुल्यो आवेदन

२१ असार, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले २१ असार बिहीबारदेखि आईपीओमा आवेदन खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन खुला गरेको हो । जारी पूँजी ४ अर्ब […]

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं– इङवा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्कासन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा  दुई चरण […]

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको […]

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्तको आईपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आईपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ ।सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आईपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर

विन्ध्यावासिनी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओमा) पहिलो दिन ३ लाखभन्दा बढी आवेदकले आवेदन गरेका छन् । आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिन नै ३ लाख ३६ हजार ७०८ जनाले आवेदन गरेका हुन् ।कम्पनीले हिजो शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमा ३ लाख ३६ हजार ७०८ जना आवेदकले ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन भरेका हुन् ।आईपीओमा यही जेठ २५ गतेसम्म आवेदन द

बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं, १७ फागुन । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा सोमवारसम्ममा ५ हजार ७५९ जनाले रू. ११ करोड २९ लाख बराबरको आवेदन परेको बताइएको छ । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० […]

न्यादी हाइड्रोपावरको आईपीओमा साढे २३ लाखको आवेदन

१९ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साझसम्म २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १४ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको […]

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। भदौ १४ गते (आज) सम्म आवेदन दिन सकिने व्यवस्था रहेको सो आईपीओमा यस दिन सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको हो। सो शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजन...

युनियनको आईपीओमा १८ लाखको आवेदन

काठमाडौं। युनियन लाईफ इन्स्यारेन्सको साधारण सेयर (आईपीओ)मा १८ लाख १४ हजार जनाको आवेदन परेको छ। यही असार २४गतेदेखि सर्वसाधारणका लागि खुलेको कम्पनीको आईपीओमा आज२७ गतेसम्ममा उक्त आवेदन परेको हो। उनीहरुले अहिलेसम्म कुल२९ अर्ब१५ करोड तीन लाख ६५ हजार रुपैयाँ बराबरको दुईकरोड९१ लाख ५३ हजार ६५० कित्ता सेयरका लाग आवेदन भरेका हुन्। यसको आईपीओमा यही असार २८ गतेसम्ममा आवेदन दिन पाइन्छ।