छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

ब्रसेल्स, १५ चैत । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ । तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि […]

सम्बन्धित सामग्री

विद्यालय सञ्चालन गर्न अभिभावक संघको माग

नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षक आन्दोलनका कारण बन्द विद्यालय सञ्चालन गर्न माग राखेको छ । संघका अध्यक्ष कोषबहादुर जिसीले शुक्रबार विज्ञप्ति जारी गरेर विद्यालय सञ्चालनको पहलकदमी लिन सरकारसँग माग राखेका हुन् ।

छात्रालाई विद्यालय जान दिन तालिवानसँग युरोपेली संघको माग

छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ। महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ।तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने भनि गरेको निर्णय लागू हुनु केही घण्टाअगाडि उल्टाउँदै कार्यान्वयन नगर्ने निर्णय गरेको थियो। छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन्।उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै व

महिलालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

ब्रसेल्स । छात्रालाई विद्यालय जाने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ । महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ । तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने […]

भागरथी प्रकरणका दोषीलाई कानुनको दायरामा ल्याउन चार महिला संघको माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घसहितमा चार महिला सङ्गठनले बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्याका दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । २०७७ माघ २५ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) की संयोजक अमृता थापा, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी र विवेकशील साझा महिला सङ्घकी संयोजक रजनी केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “यही माघ २१ गते २ बजेसम्म विद्यालय रहेकी १७ वर्षीय किशोरी साँझ घर नफर्केपछि खोज्ने क्रममा २२ गते अपराह्नतिर क्षत्विक्षत् अवस्थामा शव फेला परेको घटनाले हामीलाई स्तब्ध बनाएको छ । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं. ७ की भागरथी भट्ट १२ कक्षामा अध्ययनरत किशोरीले आज संविधानप्रदत्त अधिकार उपभोग गर्न पाइनन्; किन ? आज एक्काइसौँ शताब्दीको मानव सभ्यताले जवाफ दिनुपर्ने भएको छ । के छोरीहरूले आफ्नो आयु पूर्ण रूपमा जिउन पाउँदैनन् ? पाउँछन् भने हत्या हुने वातावरण किन र कसरी बन्छ ? त्यस्तो वातावरण भए बच्ने वातावरण सृजना किन हुँदैन ? घटना घट्यो भने पनि दोषी आज २४ गतेसम्म पनि पक्राउ किन पर्दैन भने हामीले पक्कै भन्नुपर्छ– शान्ति सुरक्षाको जिम्मा लिएर बस्ने गृह प्रशासन के हेरेर बसेको छ ? लामो समयको सङ्घर्षद्धारा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई शान्तिपूर्वक बाँच्न पाउने अधिकार मात्र दिएको छैन, अपितु शिक्षा, स्वास्थ्य, रोजगारलाई मौलिक हकमा राखेको छ । तर दिनदहाडै विद्यालयबाट घर फर्कने क्रममा यसरी विभत्स हत्या हुनु र घटनास्थलको प्रारम्भिक अध्ययनले बलात्कार पछि खुल्ने डरले हत्या गरेको आशङ्का गर्ने ठाउँ प्रशस्त देखिन्छ । यस्तो संवेदनशील घटनाप्रति हामी महिला हक, हित र अधिकारका लागि सङ्घर्षरत महिला सङ्घहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी संविधानको पूर्ण पालना र आम नागरिकले शान्तिपूर्वक बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टी चाहन्छौँ र आगामी दिनमा यस्ता घटना नदोरिउन भन्नका खातिर यथाशीघ्र दोषी पत्ता लगाई कानुनको दायरामा ल्याएर हदैसम्मको कार्वाहीको माग गर्दछौँ । फक्रन नपाउँदै ...