अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता

काठमाडौं । सांगीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ । पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो । अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गईरहेको युनाईटेड होम केयर सर्भिस एल.एल.सी द्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाईट २०२३’ मा सहभागी […]