कभर्ड हल शिलान्यास गर्दै खेलकुद मन्त्रीले भने, ‘७ करोड बजेट कम छ, मिलेर काम गर्नु होला’

वीरगंज : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विकासमा राजनीति नगर्न आग्रह गरेका छन्। वीरगंजको नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यासपछि उनले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको रुपमा चिनिने नारायणी रंगशाला को संरक्षण र सम्बर्द्धन गर्न सबै राजनीतिक दल तथा अगुवाहरु एकजुट हुनुपर्ने बताए। मन्त्री विश्वकर्माले विकासको कुरामा राजनीति नगरी

सम्बन्धित सामग्री

प्रदेश सरकारका योजना अलपत्र

रामेछाप जिल्लामा बागमती प्रदेश सरकारको लगानी रहेका अधिकांश योजना अलपत्र अवस्थामा रहेका छन् । निर्माण कम्पनीले सम्झौताअनुसार तोकिएको समयमा अस्पताल, कभर्ड हल र चिस्यान केन्द्र निर्माण सम्पन्न नगर्दा सञ्चालनमा आउन सकेको छैन । सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ शøयाका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ । अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुर बिचल्लीमा परेका छन् । अस्पताल निर्माणको काम गत असारबाट पूर्ण रूपमा बन्द अवस्था छ । मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाका अस्पतालमा स्तरोन्नति गरी आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो ।