बैंकिङ कसूरमा २० लाख जरिवाना तोकिएका युवक पक्राउ

२३ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय […]

सम्बन्धित सामग्री

स्रोत नखुलेको २० लाख रुपैयाँसहित धनुषाबाट दुई युवक पक्राउ

जनकपुरधाम – धनुषाबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप मंगलबार राति प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले सबैला नगरपालिका–१२ रघुनाथपुर नहरचोकमा सवारीसाधन चेकजाँच […]

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग !

७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका […]