काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँ केन्द्रित जनप्रदर्शन गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र पेस गरेको राप्रपाले माग पूरा नभएपछि जनप्रदर्शन गरेको हो । राप्रपाको माग गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायत रहेका छन् । राप्रपाले भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने तयारी […]