भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात

केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सम्बन्धित सामग्री

खानै हुन्न मैदा ?

काठमाडौं । ‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको हिस्सा नै बढी छ । रोटी, चाउमिन, म:मदेखि बिस्कुट, चाउचाउ, कुकिज सबै मैदाजन्य परिकार हुन् । मैदा वास्तवमै खान अयोग्य छ ? पोषणविद् अनुश्री आचार्य यो […]

मैदा उद्योग बन्द हुने अवस्थामा

भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा तथा आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघले जनाएको छ । मैदा र आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी तथा नान, भोजनालय, रेष्टुरेन्टलगायत ठूला–साना सबै होटललाई माग अनुसार आपूर्ति गर्न नसकेको संघले जनाएको छ । आयात कम […]

आटा ढुक्कले खाए हुन्छ, मैदा किन हुँदैन ?

मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा-नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ । तर चिकित्सकहरु भन्छन्, ‘मैदा खानु स्वास्थ्यका लागि उचित छैन ।’ खासमा मैदा किन ‘खान हुन्न’ भनिन्छ ? मैदा कसरी बन्छ ? मैदाजन्य खानेकुराले शरीरमा के […]

३६ मैदा मिललाई १० लाख टन गहुँ आवश्यक

नेपालमा सञ्चालित ३६ मैदा मिललाई यस वर्ष करिब १० लाख टन गहुँ आवश्यक रहेको नेपाल मैदा उद्योग संघले जनाएको छ । मैदा मिलले खपत गर्ने गहुँमध्ये साढे तीन लाख टन गहुँ...

मैदा र चामलमा मनपरी मूल्य

केही दिनयता बजारमा मैदा र चामलमा अत्यधिक मूल्य बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक महिनाको बीचमा मैदाको मूल्य किलोमै ५ र चामलको ८ रुपैयाँसम्मले बढेको छ ।

गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिल अप्ठेरोमा

भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ । मैदा मिल सञ्चालकहरुका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ ।मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा […]

गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिलमा समस्या

काठमाडौं, जेठ ६ । भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ। मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ […]

गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिलमा समस्या

भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ।मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ। प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाण

आटा खान हुने मैदा खान नहुने किन ?

हाम्रो दैनिक जीवनमा खाने खानाको बारेमा अनेक मान्यताहरु छन् । जस्तो, मिस्री खानुहुन्छ तर सोही सरहको चिनी खानुहुन्न, आटा खानुहुन्छ तर मैदा खानुहुँदैन, घिउ हालेको खानेकुरा जति चिल्लो भएपनि असर गर्दैन तर तेल हालेको खाना खानु हुन्न किन ? उस्तै स्वभावका खानेकुरामा यस्तो भिन्नता हामीले माथि उल्लेख गरिएका खानामा मात्रै होइन, यसबाहेकका अरु खानामा पनि […]

आन्द्राका लागि खतरनाक मैदा, खानुभन्दा अघि थाहा पाउनुस् साइड इफेक्ट्स

गहुँको पिठोको परिस्कृत रुप नै मैदा हो । मैदा बनाउनका लागि आँटालाई थुप्रै पटक र निकै मसिनो गरी पिसिने गरिन्छ । पाउरोटी, कुकिज, क्रेकर्स, पिज्जा बेस, समोसा, पुरी, जेरी, माल्पुवालगायतका विभिन्न खानेकुरा बनाउन मैदाको प्रयोग हुन्छ । यसबाट बनेको खानेकुरा शरीरका लागि निकै हानिकारक हुन्छ ।मैदा शरीरका लागि निकै खतरनाक हुन्छ । वास्तवमा, आँटालाई पिसेर राम्रो गुणस्तरको मैदा त पाइन्छ तर यसका सबै पोषक तत्व छानिइसकेको हुन्छ । एकातिर गहुँलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ भने मैदा स्वास्थ्यको हिसाबले निकै