सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल, खानामा पक्कै समावेश गर्नुहोस्

धेरैजसो जोडीले समयसँगै उनीहरुको यौन जीवन निरश हुँदै गइरहेको बताउने गर्छन् । केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । खानामा केही खानेकुरा समावेश गरेर तपाईं आफ्नो यौन जीवनमा एक परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउनुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि टाढा राख्छ ।खरबुजाःयो फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्

सम्बन्धित सामग्री

२०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने

२६ असोज, काठमाडौं । सन् २०२८ मा अमेरिकामा हुने एलए ओलम्पिकमा क्रिकेट समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को कार्यकारी बोर्डले शसक्रबार मुम्बईमा क्रिकेटसहित पाँच खेल २०२८ को ओलम्पिकमा समावेश गर्ने आयोजकको प्रस्ताव स्वीकृत गरेको हो । एलए ओल्मपिकको आयोजकले क्रिकेटसहित फ्ल्याट फुटबल, लाक्रोस, स्क्वास र बेसबल/सफ्टबल समावेश गर्न प्रस्ताव गरेको थियो […]

घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरेका छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशिताको अनुहारलाई समावेश गरिएको बताएका छन्।...

यस्ता छन् नीति तथा कार्यक्रममा समावेश स्वास्थ्यका १६ विषय

नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न १६ वटा विषयहरु समावेश छन्। नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्यका विषयदेखि विशिष्टकृत सेवासम्मका कुराहरु समावेश गरिएका छन्।

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह

यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । विगतमा राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरेकोमा सराहना गर्दै आयोगले दलका आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश हुने अपेक्षा गरेका छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार,

एलन मस्क ट्वीटरको बोर्डमा समावेश नहुने

एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।E

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् । साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने […]

र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गरिने

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले र्‍याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन्।त्रिशूली नदीमा बुधबार भएको १९औँ हिमालय राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरिरहेको जानकारी दिए। उनले खेललाई मनोरञ्जनको रुपमा मात्र नभई उद्योगसँग जोड्न आवश्यक रहेको औंल्याए। नेपाललाई समृद्ध […]

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गरे । मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक […]

जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

गलकोट – पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा […]

‘कविरपथ धर्म’ लाई जनगणनामा समावेश गर्न माग

काठमाडौं, ३१ भदौ । कबीर पथ धर्मावलम्बीहरुले कबीर पथ धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर धर्मालम्बीहरुले २० लाखको संख्यामा अनुयायी रहेको धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका हुन् । कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा […]