चोर र पुलिसको ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा चोर र पुलिसको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाकको ट्रेलर सार्वजनिक गरिएको हो । लंका फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा सिनेमामा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी […] The post चोर र पुलिसको ट्रेलर सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेण्डको ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ । ट्रेलरको कलाकार बुद्धि तामाङ एक प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा धिरेन शाक्य, […]