फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक

काठमाडौं । कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेण्डको ट्रेलरमा विभिन्न सामान चोर्ने चोरलाई पुलिसदेखि गुण्डासम्मले खोजिरहेको देखाइएको छ । ट्रेलरको कलाकार बुद्धि तामाङ एक प्रहरीको भूमिकामा देखिएका छन् । फिल्ममा धिरेन शाक्य, […]