झापा ५ मा ओलीलाई रामभरोसा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ८४२ मतान्तरले विजयी एमाले अध्यक्ष केपी शर्मा ओली यसपालि त्यही झापा ५ मा रक्षात्मक स्थितिमा छन् ।

सम्बन्धित सामग्री

ओलीलाई बधाई दिँदै कमल थापाले भने- ‘तपाईँको विश्वास जोगाउन नसकेकोमा दुःखी छु’

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिएका हुन् । झापा ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओलीले ५२ हजार ३१९ मत ल्याएका छन् । अधिकारीले २३ हजार ७४३ मत प्राप्त […]

ओलीको चुनावी क्षेत्र झापा-५ को मतगणना सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।झापा–५ मा मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको होर  झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले चुनौती दिइरहेका छन्। उता झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ।

झापा-५ मा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धी

झापा – क्षेत्र नं ५ को निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जनाको उम्मेदवारी परेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला अध्यक्ष ओलीलाई […]

झापा- ५ मा दाेहाेरिए पूरानै अनुहार

झापा- आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पूरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ। सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन्। विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी […]

झापा-५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा  (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो न

झापा–५ मा दुवै गठबन्धनलाई राप्रपाको आश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ का बारेमा यतिबेला सर्वत्र चासो बढेको छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार बनेका छन् । ओली र डा. अधिकारीबीच २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओली विजयी भएका थिए ।एमालेले झापामा यस पटक राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–५ मा राप्रपाले ओलीलाई सघाउने र झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने गरी यी दुई दलबीच तालमेल

झापा ५ मा ओलीलाई पुरानै प्रतिस्पर्धी, तानातानमा राम थापा

२३ असोज, काठमाडौं । झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले […]

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?

२६ भदौ, दमक (झापा)। प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको कार्यविभाजन गरेर चुनावी भेटघाटलाई एमालेले तीव्रता दिएको छ । आफूले चुनाव जित्नेभन्दा पनि जुनसुकै कसरमा ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ भन्ने ध्याउन्नमा लागेका सत्ता […]

झापा ५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस

झापा : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ।सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो। क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्ल

झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

झापा – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमाले क्षेत्र नम्बर–५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।  आज साेमवार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इन्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले ज...