बालेनले भनेः अदालतको आदेश हामीले मात्र होइन, संघीय सरकारले पनि मान्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएको आदेशको परिपालना गर्न प्रष्ट, प्रतिबद्ध र दृढ रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्ने उल्लेख गरेका छन् । मेयर साहले अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै  नभई, संघीय सरकार लगायत सबैले दृढतापूर्वक […]

सम्बन्धित सामग्री

अदालतको आदेश नमान्ने सरकारलाई मानहानी लाग्दैन ?

काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेशपछि सिंहदरबारको फोहर उठाउन सुरु गरे लगत्रै महानगरप्रमुख बालेन्द्र साहले अदालतको निर्णयको सम्मान गर्ने भन्दै अर्को गम्भीर प्रश्न उठाउनुभएको छ । संघीय सरकारले स्थानीय सरकारलाई असहयोग गरेको भन्दै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहर उठाउन बन्द गरेपछि सिंहदरबार र महानगरबीच दोहोरी नै चल्यो । यसबिरुद्ध सर्वोच्चमा रिट परेपछि शुक्रबार तीन दिनभित्र …

अमेरिकामा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्ने नीति कायम राख्न अदालतको आदेश

अमेरिकाको संघीय अदालतका न्यायाधिसले एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने कोरोनाकालिन नीति जारी राख्नुपर्ने आदेश दिएका छन् । लुजियानाका न्यायाधिसले टाइटल ४२ नामको उक्त नीति जारी राख्नुपर्ने फैसला गरेका हुन् । बाइडेन प्रशासनले आप्रवासीहरूलाई एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने महामारी सम्बन्धी नियमलाई सोमबारदेखि हटाउने योजना बनाएको थियो । […]

अमेरिकामा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्ने नीति लम्बाउन अदालतको आदेश

अमेरिकाको संघीय अदालतका न्यायाधिसले एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने कोरोनाकालिन नीति जारी राख्न आदेश दिएका छन् । बाइडेन प्रशासनले आप्रवासीहरूलाई एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने महामारी सम्बन्धी नियमलाई हटाउने योजना बनाएकोमा अदालतले नहटाउनका लागि आदेश दिएको हो । टाइटल ४२ नामको यो नीति ट्रम्प प्रशासनले सन् २०२० […]

अमेरिकामा विमान र ट्रेनहरुमा अब मास्क अनिवार्य नहुने

अमेरिकामा अब विमान र ट्रेनहरुमा मास्क अनिवार्य नहुने भएको छ । फ्लोरिडाको संघीय अदालतका न्यायाधिसको आदेशपछि बाइडेन प्रशासनले सार्वजनिक यातायातमा मास्क अनिवार्य नगर्ने भएको हो । कोरोना महामारीको फैलावट रोक्नका लागि ह्वाइट हाउसले १४ महिना अगाडि ल्याएको मास्क अनिवार्यको नियम अदालतले गैरकानूनी ठहर गरेको हो । अदालतको आदेश लगत्तै अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत राष्ट्रिय […]

डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन अदालतको आदेश

अमेरिकाको एक संघीय अदालतले डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन सरकारलाई आदेश दिएको छ । वासिंटन डिसीको ड्रिस्ट्रिक्ट कोर्टकी न्यायाधिस तान्या चुट्कनले सोमबार राती एक आदेश जारी गर्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय प्रतिबन्धका कारण मारमा परेका ती विजेताहरुलाई आर्थिक बर्षको अन्त्यपछि पनि भिसा जारी गर्न आदेश दिएकी छिन् । भियना, ब्रसेल्स, […]

२०२० का थप ९ हजार ९५ डिभी विजेतालाई भिसा दिन अदालतको आदेश

अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएका हुन् । सन् २०२० को सेप्टेम्बर ३० मा दिइएको आदेशमा न्यायाधिस मेहताले आर्थिक बर्ष २०२० का ९ हजार ९५ […]

अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको पठाउने नीति पुन लागु गर्न अदालतको आदेश

अमेरिकाको सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई अध्यागमन अदालतमा प्रकृयासम्मका लागि प्रतिक्षाका लागि मेक्सिको पठाउने ट्रम्पकालिन नीति पुन लागु गर्न टेक्सासको संघीय अदालतले आदेश दिएको छ । ट्रम्पकालिन यो कार्यक्रम बाइडेन प्रशासनले गैर काूननी रुपमा खारेज गरेको ठहर गदैए संघीय न्यायाधिसले यो कार्यक्रम लागु गराउन आदेश दिएका हुन् । युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस म्याथ्यु कासमारकले कानूनी रुपमा […]