एकबहादुर राना : प्रतिकूलताबीच पौडेलसँग पहिलो भिडन्तको मौका

२०४८ सालको निर्वाचनमै तनहुँ-१ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भिड्न ठीक्क परेका थिए, एकबहादुर राना । तर, त्यो मौका फुत्कियो । नेकपा (एमाले)बाट टिकट पाएका उनले चुनावी तालमेल हुँदा राष्ट्रिय जनमोर्चालाई छाड्नुपर्‍यो । यसपालि सातौं पटक उठेका पौडेललाई रानाले पहिलो पटक चुनावी मैदानमा भेट्दैछन् । सामान्य पहिरन र शालीन स्वभावका उनको पनि पौडेलको जस्तै […]

सम्बन्धित सामग्री

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै

काठमाडौं– तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।    हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि परेका छन् ।

तनहुँ–१ मा मतान्तर बढाउदै रामचन्द्र पौडेल

काठमाडौं, ७ मंसिर । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतान्तर बढाएका छन् । पौडेलले २ हजार ३ सय ३६ मतले अग्रता बढाएका हुन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार सत्तागठबन्धनका पौडेलले ९ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै एमालेका एकबहादुर राना मगरले ९ हजार ६७० मत प्राप्त गरेका […]

तनहुँ क्षेत्र नम्बर १ मा मतान्तर बढाउँदै रामचन्द्र पौडेल

तनहुँ - तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लैजानु भएको छ । पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत पाउनु भएको छ ।  उहाँहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३ सय ९९ मत पाउनु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर २ बाट कांग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ ।

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता कायमै, पछ्याउँदै एकबहादुर

७ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा अग्रता कायमै राखेका छन् । २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, […]

तनहुँ–१ मा पछि परे पौडेल

काठमाडौं, ६ मंसिर । तनहुँ–१ मा सुरुवाती मतगणनादेखि अग्रता लिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पछि परेका छन् । पौडेलको अग्रता तोड्दै नेकपा एमालेका एकबहादुर राना ३३ सय ४२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६६ हजार ९६५ मत खसेकोमा ९ हजार ७५६ मत गणना हुँदा पौडेलले ३२ सय १० मत ल्याएका छन् । […]

रामचन्द्र पौडेललाई पछि पार्दै तनहुँ १ मा एमालेका एकबहादुरको अग्रता

पोखरा : तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्। यसअघि झिनो मतले अग्रता लिएका रामचन्द्रलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका एकबहादुर रानाले उछिनेका छन्। ९ हजार ७५६ मतगणना हुँदा एकबहादुर राना ३ हजार ३४२ मत ल्याएका छन् भने रामचन्द्र पौडेलले  ३ हजर २१० मत प्राप्त गरेका छन्।

तनहुँ– १ मा रामचन्द्र पौडेललाई पछ्याउँदै एकबहादुर राना

तनहुँ। तनहुँ– १ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिइरहेका छन्। हालसम्म सो क्षेत्रको ६ हजार १११ मत गन्दा पौडेलले २ हजार १९० मत पाएका छन्।

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता

५ मंसिर, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ मा प्रारम्भिक अग्रता लिएका छन् । १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन् । नेकपा एमालेका एकबहादुर राना मगरले २९ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।

दमौलीमा चर्चाः गोविन्दको बढीमा १० हजार मत, अन्तिममा समर्थनको डर

तनहुँ–१ बाट प्रतिनिधिसभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना उम्मेदवार छन् । त्योभन्दा पनि यहाँ धेरैको चासो कांग्रेसबाट अनुशासनको कारबाहीमा रहेका नेता जोशीले कति भोट ल्याउलान् भन्ने छ ।

तनहुँमा कांग्रेसका बागी बास्तोलाको समर्थन जोशीलाई

२६ असोज, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिएर उनले अर्का बागी गोविन्दराज जोशीलाई समर्थन गरेका छन् । यो क्षेत्रमा कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । यस्तै एमालेबाट एकबहादुर राना मगर उम्मेदवार छन् ।