Kathmandu, Dec 21: Partly cloudy weather prevails across the country with a possibility of mist and fog over the Tarai region today.Later tonight, the weather will continue to remain partly cloudy across the country. Furthermore, mist and fog is likely to be prevalent over the Tarai, says the 24-hour weather forecast released by the Weather Forecasting Division this morning.Meteorological Analysis by the Division also shows that there is some influence of Westerly wind across the country. ...
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै छन् । जेन जेड आन्दोलनपछि उनी औपचारिक रूपमा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणको क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि उनले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँ दिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा […]
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको काली गण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुंग-तातोपानीको नागढुंगादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३/७४ देखि योजना सुरु भएको थियो । […]
काभ्रेपलाञ्चोक। राष्ट्रिय ‘विभूति’ ‘भृकुटी’को जन्मघर र उद्यान पनौतीमा निर्माण गरिने भएको छ। यसका लागि पनौती नगरपालिका कार्यालयले सरोकारवाला निकायसँग छलफल र अन्तक्रिया थालेको छ। भृकुटी स्मृति प्रतिष्ठानका अनुसार भृकुटीको उद्यानसहितको जन्मघर खोपानीमा बन्न लागेको हो। उक्त भौतिक संरचना निर्माणका लागि जिल्लापस्थित सहरी विकास तथा भवन कार्यालय, पनौती नगर, भृकुटी प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन […]
Bhojpur, Dec 21: Paddy production has declined in the district this year due to adverse weather conditions. The Agriculture Knowledge Centre has stated that the production has decreased due to insufficient rainfall when needed and unseasonal rains after sowing.Bhojpur produced 37,790 metric tons of paddy last year but its only 36,998 metric tons this year. Similarly, while paddy was cultivated on an area of 12,154 hectares last year cultivation took place in only 11,500 hectares this year. The center has stated that the paddy crop planted on an area of about 78 hectares has been partially or completely damaged due...
कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र […]