विप्लव दाइको ‘पाखुरा’ चल्छ

विप्लवकोअसारे तस्बिरले सार्थकता पाएको छ । असार १५ को मेलोमा सामाजिक सञ्जालमा नक्कली किसानले माटो दलेर धेरै बोले  । विप्लवको यो तस्बिरमा भने माटो बोलेको महसुस हुन्छ।