स्थानीय निर्वाचनमा बैतडीमा १५ दल सहभागी हुने

बैतडी : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ वटा दल सहभागी हुने भएका छन्। निर्वाचनमा सहभागी हुन जिल्ला निर्वाचन कार्यालयमा १५ दलले निवेदन दिएका हुन्।जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार निवेदन दिएका दलहरू केन्द्रमा दर्ता भएको हुनुपर्नेछ। जिल्लामा निवेदन दिने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल रहेका छन्।यस्तै नेपाल कम्युनिष्ट पार

सम्बन्धित सामग्री

नयाँ दललाई फापेको स्थानीय निर्वाचन

काठमाडौं, जेठ ६ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ […]

नयाँ दललाई फापेको स्थानीय निर्वाचन

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ

स्थानीय निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने अवसर : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आसन्न स्थानीय निर्वाचन प्रतिगामी र प्रगतिशील शक्तिबीचको लडाइँ भएको बताएका छन् । शर्माले विशेष अपिल जारी गर्दै निर्वाचन सत्य र झुटबीचको संघर्ष भएको बताउँदै उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘तपाईंको हरेक एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्नेछ ।‘वैशाख ३० गते ७ सय ५३ वटै पालिकामा जनताका असली प्रतिनिधि च

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् । २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ ।  केही स्थानमा निर्वाचनको […]

स्थानीय तहमा सबै दल सहभागी हुनुपर्छ : गृहमन्त्री खाँण

९ चैत, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । कपिलवस्तुकाे चन्द्राैटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयकाे उद्घाटन गर्दै उनले मुलुककाे विकासमा हातेमालाे गर्दै अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेका हुन् । मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा […]

स्थानीय निर्वाचन र जनप्रतिनिधि

शंकर प्रसाद भण्डारी : सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । स्थानीय निर्वाचन मार्फत स्थानीय सरकारहरू बन्दछन् । वडा तह सम्म अथवा घर घर सम्म सरकार प्रत्यक्ष रूपमा सहभागी हुन्छ । राजनीतिक दलहरूले आ आफ्ना प्रतिनिधिहरू स्थानीय चुनावमा लडाउँछन् । जनताको जनमतद्धारा जुन राजनीतिक दलका प्रतिनिधिहरू पनि अनुमोदित हुन सक्दछन् […]

स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुई वटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।  देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । […]

निर्णयको प्रक्रियामा सहभागी नगराइएको भन्दै कांग्रेस केन्द्रीय सदस्यको असन्तुष्टि

२४ फागुन, काठमाडौं। पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘केन्द्रीय समितिको बैठक नै नबोलाएर अथवा केन्द्रीय सदस्यलाई आगामी अभियान र रणनीति तय गर्दा समावेश नगरी अभियानको स्वामित्व […]

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० […]

स्थानीय  निर्वाचनका लागि ८० वटा दल दर्ता

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी