विश्वकप क्रिकेट : लय विर्सिएको दक्षिण अफ्रिका र बलियो न्युजिल्यान्ड

४ असार, काठमाडौं । दक्षिण अफ्रिकाले जुन स्तरको प्रदर्शन गरेको छ त्यो उसको वास्तविक खेल होइन । जुन खेल प्रदर्शन गर्नु पर्ने थियो त्यो सकिरहेको छैन । के बुधबार हुने न्युजिल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिका पुरानै …

सम्बन्धित सामग्री

यु–१९ एकदिवसीय विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

दक्षिण अफ्रिका जारी आईसिसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट राष्ट्र पाकिस्तानसंग खेल्दैछ  । दक्षिण अफ्रिकाको बफालो फार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । साविक दुई पटकको विजेता पाकिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा रहेको छ भने पाकिस्तान पनि नेपाललाई …

यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा : विश्वकप अघि चार खेल खेल्दै

काठमाडौं – नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ। जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु–१९ विश्वकप क्रिकेटमा सहभागी हुन देव खनालको नेतृत्वमा नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो। नेपाली टिमले विश्वकप अघि दक्षिण अफ्रिकामा चार वटा खेल खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम […]

दक्षिण अफ्रिका सर्‍यो नेपालले खेल्ने यू–१९ विश्वकप क्रिकेट

यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । यसअघि श्रीलङ्कामा हुने तय भएको विश्वकप दक्षिण अफ्रिका सरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो ।

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ । त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी–२० विश्वकप क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका समूह २ मा शीर्ष स्थानमा उक्लेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलको...

विश्वकप क्रिकेट: टिम डेविडलाई समेट्दै अस्ट्रेलियाको टिम घोषणा

सुपर–१२ मा अस्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

दक्षिण अफ्रिका फेरि ‘अभागी’ सावित

काठमाडौँ– जब विश्वकप क्रिकेट आउँछ, तब दक्षिण अफ्रिका ‘अभागी’ सावित हुन्छ। सधैं दक्षिण अफ्रिकालाई उपाधि दावेदार टिमको रूपमा हेरिन्छ। र, समूह चरणमा उसको प्रदर्शन पनि उत्कृष्ट रहन्छ। सन् १९९२ देखि २०२१ सम्मका विश्वकपमा दक्षिण अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको छ। क्रिकेट इतिहासमा दक्षिण अफ्रिका एक पटक पनि विश्वकप क्रिकेटको फाइनलमा पुग्न […]