यु–१९ एकदिवसीय विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

दक्षिण अफ्रिका जारी आईसिसी यु–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट राष्ट्र पाकिस्तानसंग खेल्दैछ  । दक्षिण अफ्रिकाको बफालो फार्कमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । साविक दुई पटकको विजेता पाकिस्तानलाई पराजित गर्दै नेपाल प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा रहेको छ भने पाकिस्तान पनि नेपाललाई …