उद्योग विभागकी शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । सेवा ग्राहीसँग घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी […] The post उद्योग विभागकी शाखा अधिकृत घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

पूर्वमालपोत अधिकृतको १० करोडको सम्पत्ति, अख्तियारले दियो भ्रष्टाचार मुद्दा

१६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा एक शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरका तत्कालिन मालपोत अधिकृत तथा हाल मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत (आठौं) …

भूमि आयोगमा कार्यरत शाखा अधिकृतविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगमा  कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध १ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दाय गरेको छ ।  यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चाबहिलमा निमित्त कार्यालय

साइकल किन्दा १० करोड ३३ लाख 'भ्रष्टाचार', ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको 'बेटी पढाऊ, बेटी बचाऊ' कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित...

थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं (अस) । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बढी सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ । आयोगले हाल अवकाशप्राप्त थपलियाले ३५ वर्षे सेवा अवधिमा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत ३० सम्ममा सृजित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यय प्रवाहको विवरणअनुसार जाँच अवधिमा १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँको स्रोत खुलेको छ । यहीअनुसार उनले सृजना गरेका सम्पत्ति एवं खर्च तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । यसमध्ये १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँको आर्जन स्रोत पुष्टि नभएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीविरुद्ध सोही स्रोत नखुलेको सम्पत्ति बिगो भराउन माग गरिएको आयोगले जनाएको छ । आयोगले उनको नाममा भएका घरजग्गा तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ को उपदफा १ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियारसम्बन्धी ऐन २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने मागदाबी गरिएको छ । यसबाहेक उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईंसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीको काम छिटो गरिदिने भनी घुस लिएको अभियोगमा प्रसाईंसहित हलुका सवारी चालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेविरुद्ध आरोप पत्र दायर गरिएको हो । उक्त मुद्दामा ५२ हजार बिगो कायम गरिएको छ । 'अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धने...

हुलाकमा नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुलाक कार्यालय प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा १ करोड ८२ …

नक्कली नागरिकता बनाएर ३४ करोड अनियमितता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा ...