माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ । नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश पदाधिकारीहरूको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने

सम्बन्धित सामग्री

सरकारी वकिलको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं : सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन्।साथै कार्यक्रममा सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका

राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा काठमाडौंमा हुने

नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

नेपाल चिकित्सक संघले असोजमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने

संघले आगामी असोज २ र ३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो। संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको छ।

नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

नेपाल रेडियोलोजिस्ट एसोसिएसनको राष्ट्रिय सम्मेलन वैशाख २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको छ।

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा

स्वास्थ्य वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । तीन दिने सम्मेलन आइतबार सुरु भएको हो । सम्मेलनमा  विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य...

नेसोगको १६ औ राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल सोसाईटी अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजीको १६ औ राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय […]

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन...

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते हुने भएको छ ।  अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।  यस्तै वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरूको जिम्मेवारी यथावत् रहनेछ ।  बैठकले भदौ १५ सम्म इकाइ, क्याम्पस, पालिका भेला/सम्मेलन, भदौ २५ सम्म जिल्लाहरुको भेला/सम्मेलन, भदौ २५ देखि असोज १ सम्म प्रदेशको भेला/सम्...