धरान, पोखरा र काठमाडौँमा गोर्खा वारियरको प्रिमियर गरिँदै - NepaliPatra

काठमाडौँ । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका […]

सम्बन्धित सामग्री

महाशिवरात्रिका लागि काठमाडौँमा कहाँ-कहाँ रोकिन्छ गाडी? (नक्सासहित)

काठमाडौँ : महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातीदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई  डाईभर्सन गरिँदै छ।गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिँफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ।त्यसैगरी मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाई

काठमाडौँमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा एक दर्जन देशको सहभागितामा १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र …

भोलि ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिँदै

काठमाडौँ : भोलि शनिवार ‘बागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ।नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फ्रेण्ड्स क्लब कुपण्डोलले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करणको रूपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भ

देशको आर्थिक तस्बिर: रहरलाग्दो कि डरलाग्दो

नेपालमा सुरुमा बजेट अनुमान धेरै गर्ने र मध्यावधि समीक्षामार्फत घटाउने गरिँदै आएको छ । यसपालि केही धेरै घटाइयो, विगतको भन्दा फरक धेरै यही हो । राजस्व संकलन ६ दशकयताकै कमी छ, लक्ष्यभन्दा । आर्थिक सन्नाटाकै कारण धेरैले आत्मदाह गरेका छन्, पछिल्लो समय । केही दिनअघि काठमाडौँमा सार्वजनिक यातायातको अनिश्चित्कालीन बन्दको घोषणा र बालाजु बाइपासमा प्रहरी […]

मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण गरिँदै

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी […]

मंसिरभित्र काठमाडौँमा मेलम्चीको पानी आउने, धमाधम मुहान सफा गरिँदै

काठमाडौं : मेलम्ची खानेपानी यही मंसिरभित्र काठमाडौँ उपत्यकामा आउने भएको छ। मेलम्ची खानेपानी विकास समितिले अहिले तीव्र रूपमा खानेपानी मुहानको माटो र ढुंगा पन्छाउने काम भइरहेको जनाएको छ।विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार अब बाढीले ल्याएको मुहानको माटो, ढुंगा हटाउने र पानी छिर्ने गेटको मर्मत गर्न बाँकी छ। ‘मुहानमा सफा गर्ने काम भइरहेको छ, अब त्यहाँ छिट्टै काम सकिन्छ। यो मंसिरभित्रमा त्यहाँको पानी काठमाडौं आउँछ’‚ उनले थाहाखबरसँग भने।वर्षायाममा ब

गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै

काठमाडौँ– राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुहयेश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी […]

कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

काठमाडौँ,२७ असार । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उनका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिए । मन्त्री विष्टको […]

पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस आयोजना गरिँदै

संयक्त राष्ट्र सङ्घले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउन गरेको निर्णयानुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही चैत ९ र १० गते काठमाडौँमा सो कार्यक्रम गर्न लागेको हो।...

खाद्य, विज्ञान र प्रविधिको नवौं सम्मेलन काठमाडौँमा

काठमाडौँ- खाद्य तथा पोषण अत्यन्त संवेदशनशील र महत्वपूर्ण कुरा हो । यस विषयमा पछिल्ला समयमा नेपालमा पनि धेरै प्रयोग, अध्ययन र नविनतम खोजी भइरहेका छन् । यसैक्रममा पछिल्लो ९ वर्षदेखि नेपालमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको संयोजकत्वमा वार्षिक रुपमा फुड कन्फरेन्सको आयोजना गरिँदै आएको छ । यस विषयमा विशेषज्ञदेखि विद्यार्थी, व्यवसायी, शोधकर्ता अनि प्रयोगकर्तासम्म […]