जावाको दसैँ तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेलमेट उपहार

यस दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्ने ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलमेल प्रदान गर्नेछ ।जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ । यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मरद्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेलमेल

सम्बन्धित सामग्री