जावाको दसैँ तिहार बहार : हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेलमेट उपहार

यस दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्नुहुने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।

सम्बन्धित सामग्री